सिन्धुलीमा खोटाङ जाँदै गरेको जिप सुनकोशीमा खस्यो, तीन जना वेपत्ता

सिन्धुलीमा खोटाङ जाँदै गरेको जिप सुनकोशीमा खस्यो, तीन जना वेपत्ता

  • शुक्रबार, जेष्ठ १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

सिन्धुली जेठ १९ । काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको सीटीईभीटीको गाडी सुनकोशीमा खसेको छ ।

मध्य पहाडी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिकाको लौकुलमा भएको दुर्घटनामा गाडीका ड्राइभर झ्यालबाट हाम फालेर बच्न सफल भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले बताए ।

ड्राइभर गाडीमा सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल र प्रवाधिक अधिकृत भानु पौडेलसहित ४ जना सवार थिए । उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको छ ।

अहिले सुरक्षाकर्मी उद्धारमा परिचालित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ