प्रधानमन्त्री भारत उड्नु अघि राष्ट्रपतिले प्रमाणित गरे नागरिकता विधेयक

प्रधानमन्त्री भारत उड्नु अघि राष्ट्रपतिले प्रमाणित गरे नागरिकता विधेयक

  • बुधबार, जेष्ठ १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

जेठ १७ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने दिन राष्ट्रपतिले विवादमा रहँदै आएको नागरिकता विधेयक प्रमाणित गरेका छन् । आज बिहानै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित गरेको बुझिएको छ ।

यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त नागरिकता विधेयक फिर्ता गरीदिएकी थिईन् ।

आजै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई शीतल निवास पुगेका जानकारी गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ