साफ च्याम्पियनसिपको लागि प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा

साफ च्याम्पियनसिपको लागि प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा

  • बुधबार, जेष्ठ १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

जेठ १७ काठमाण्डौँ । भारतमा जुन २१ देखि जुलाई ४ सम्म हुने साफ च्याम्पियनसिप २०२३ का लागि नेपालको प्रारम्भिक टोलीको घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो ३० सदस्यीय टोली घोषणा गरेका हुन्। च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालले आयोजक भारत, कुवेत र पाकिस्तानसँग खेल्नेछ । अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपालको टोलीमा गोलकिपरः किरण चेम्जोङ , दीप कार्की , विशाल श्रेष्ठ ।

डिफेन्डरः विमल पाण्डे , सनिश श्रेष्ठ , अनन्त तामाङ, देवेन्द्र तामाङ , निशान्त खड्का , आशिष गुरुङ, विक्रम लामा , रोहित चन्द , सिमन्त थापा , अन्जल महर्जन ।

मिडफिल्डरः पुजन उपरकोटी , अरिक विष्ट , नवीन लामा , मणिकुमार लामा , सुदीप गुरुङ , लकेन लिम्बु , आभास लामिछाने , विशाल तामाङ ।

फरवार्डः आयुष घलान , नवयुग श्रेष्ठ , दिपकराज सिंह ठकुरी , अन्जन विष्ट, मनिष डाँगी , आशिष चौधरी , विमल घर्ती मगर , गिलेस्पे जंग कार्की , दिनेश हेञ्जन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ