काभा महिला भलिवल : नेपाल सेमिफाईनलबाटै पाखा लाग्यो, फाईनलमा भारत भर्सेस काजकिस्तान

काभा महिला भलिवल : नेपाल सेमिफाईनलबाटै पाखा लाग्यो, फाईनलमा भारत भर्सेस काजकिस्तान

  • शुक्रबार, जेष्ठ १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

जेठ १२ काठमाण्डौँ । नेपाली राष्ट्रिय महिला भलिवल टोली काजकिस्तानसँग सेमिफाईनलमा काजकिस्तानसँग स्तव्ध हुँदै सेमिफाईनलबाटै बाहिरिएको छ । नेपालले पहिलो सेट गुमाए पनि दोस्रो र तेस्रो सेट जित्दा उत्साही भएको थियो ।
तर चौथो सेटमा खराब खेल्दा फेरी काजकिस्तान हावी हुन पुग्यो र अन्ति पाँचौ सेट पनि उसले १५–७ ले स्तव्ध हुन पुग्यो । यसरी समग्रमा नेपाल ३–२ सेटमा पराजित हुन पुग्यो ।

यो सँगै अब फाईनल पुगेर उपाधी जित्ने नेपालको सपनामा धक्का लागेको छ ।

अब फाईनलमा काजकिस्तानले भारतसँग आईतबार खेल्नेछ । भारतले आजै उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउदै फाईनलमा स्थान बनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ