कञ्चनपुरकाे सुकासालमा प्रहरी स्थानीयबीच लफडा, स्थानियीले प्रहरी विट नै भत्काईदिए

कञ्चनपुरकाे सुकासालमा प्रहरी स्थानीयबीच लफडा, स्थानियीले प्रहरी विट नै भत्काईदिए

  • मङ्लबार, जेष्ठ २, २०८०
  • डम्मर दत्त भट्ट

  • 5K
    SHARES

कञ्चनपुर, २ जेठ।
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सुकासालमा प्रहरी र स्थानीयविच लफडा मच्चिएको छ । प्रहरीले घरायसी समान ल्याउँदा समेत विचबाटोमा रोकेर अनावश्यक दुख दिन खोजेको भन्दै स्थानीय र प्रहरीविच तनावग्रस्त स्थित बनेको छ ।
भारतबाट ल्याउने समानको गड्डाचौकी भन्सारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको चेकिङ्गपछि महेन्द्रनगर तर्फ समान ल्याउने कर्ममा सुकासालमा रहेको अस्थायी प्रहरी चौकीका प्रहरीले अनावश्यक दुख दिन थालेपछि केही क्यारिङ्गकर्ता र स्थानीय प्रहरी बिरुद्धमा खटिएका हुन । स्थानीयले प्रहरीले घरयासी समानमा समेत अति दुख दिएको भन्दै स्थानियीले प्रहरी विट नै भत्काईदिएका छन ।

स्थानीय र प्रहरीविच झडप हुँदा दुवै तर्फ घाईते भएपनि जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी प्रमुख एस एसपी कमल थापाको नम्बर मा कल गर्दा नउठ्दा प्रवक्ता प्रकाश डाँगीले प्रयोग गर्दै आएको ९८५८७५०९१७ मा पटक पटक फोन गर्दा कुनै रिस्पोन्स आएको छैन् । घटना स्थलमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ