मेयर बालेन भन्छन्, भ्रष्टाचारी नेतालाई सिधै बागमतीमा चोपाल्नुस्

मेयर बालेन भन्छन्, भ्रष्टाचारी नेतालाई सिधै बागमतीमा चोपाल्नुस्

  • आइतवार, बैशाख ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शन र त्यसमा राजनीतिक दलका नेताहरूको सहभागिताप्रति असन्तुष्टि जनाएक छन् ।

शनिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत नै उनले असन्तुष्टि जनाएका हुन् । भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रिनु भन्दा भ्रष्टाचारीलाई कारबाहीको नीति बनाउन तिर लाग्नुपर्ने उनको तर्क छ ।

भ्रष्टाचारी नेता को हो र उसको घर कहाँ हो सबैलाई थाहा भएको बताउदै उनले त्यस्ता नेतालाई सिधै बागमतीमा लगेर चोपाल्न समेत आह्वान गरेका छन् । जनताको नेताले सडक नाटक बन्द गरेर भ्रष्टाचारीलाई कारबाही गर्ने नीति बनाउनुपर्ने उनले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ