वैशाख ३०, काठमाडौं । नेपाल प्रहरीका २२ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन्।
शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस भएका डीएसपीको नाम सार्वजनिक गरेको प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले जानकारी दिए।
बढुवा सिफारिसको पहिलो नम्बरमा गौतम कुमार केसी, दोस्रोमा बसुन्धरा खड्का, तेस्रोमा अपिल राज बोहरा रहेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline