नेपाल र युएईबीचको खेल पुनः शुरु

नेपाल र युएईबीचको खेल पुनः शुरु

  • मङ्लबार, बैशाख १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

बैशाख १९ काठमाण्डौँ । एसीसी प्रिमियर कपको फाइनलमा हिजो नेपाल र यूएईको खेल जारी रहँदा पानी परेपछि रोकिएको खेल आज पुनः शुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।
युएईले यो खबर तयार पार्दा सम्म ३२ ओभरमा ११६ रन बनाएको छ ।

नेपालका लागि ललित राजवंशी एक्लैले ३ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। सोमपाल कामी र गुलसान झाले एक एक विकेट लिए ।

आजको खेल जितेमा नेपाल एशिया कपमा छनौट हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ