बैशाख १८ काठमाण्डौँ । एसिसी प्रिमियर क्रिकेटको फाईनलमा नेपाल र युएईबीचको खेल बर्षाले फेरी अवरुद्ध भएको छ ।
कीर्तिपुर मैदानमा पानी परेपछि खेल रोकिएको छ । सिमसिम पानी परेकाले खेल रोकिएको हो ।
अहिले सम्मको अवस्थामा नेपालले पहिले फिल्डिङ गर्दै युएईको ९ विकेट लिईसकेको छ । २७.३ ओभरमा युएईले केवल १०६ रन जोडेको छ ।
नेपालका लागि ललित राजवंशीले तीन विकेट लिएका छन् भने करण केसी र सन्दीप लामिछानेले दुई दुई विकेट लिएका छन् । सोमपाल कामी र गुल्सन झाले एक एक विकेट लिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline