बैशाख १८ काठमाण्डौँ । एसिसी प्रिमियर क्रिकेटको उपाधी भीडन्तमा नेपालले उत्कृष्ट फिल्डिङ गरिरहेको छ । कीर्तिपुर मैदानमा टस जितेर फिल्डिङ थालेको नेपालले युएईलाई १४ औँ ओभर भित्रै पाँच विकेट लिएर संकटमा पारेको छ ।
नेपालका करण केसीले २ , सन्दीप लामिछाने १, सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिएका छन् ।
यो खबर तयार पार्दा सम्म युएईले १४ ओभर खेल्दा ५ विकेट गुमाएर ५२ रन जोडेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline