युएई बिरुद्ध नेपाललाई दोस्रो सफलता, करणले लिए विकेट

युएई बिरुद्ध नेपाललाई दोस्रो सफलता, करणले लिए विकेट

  • सोमवार, बैशाख १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

बैशाख १८ काठमाण्डौँ । एसिसी प्रिमियर क्रिकेटको उपाधी भीडन्तमा नेपाललाई युएई बिरुद्ध दोस्रो सफलता मिलेको छ । दोस्रो विकेट करण केसीले लिएका हुन् ।

उनले भ्रित्या अरविन्दलाई ८ रन बनाउदा आउट गरेका हुन् । त्यस अघि सोमपाल कामीले एक विकेट लिएका थिए । सोमपालले मुहम्मद वासिमलाई आउट गर्न सफल भए ।

आक्रामक शुरुवात गरेको युएईको सोमपालले पहिलो विकेट लिएका हुन् । चौथो ओभरको पहिलो बलमा सोमपालको बललाई हावामा प्रहार गरेका मुहम्मद वासिम ललित राजवंशीले उत्कृष्ट क्याच गरेका थिए ।

युएईले छैटौ ओभर खेल्ने क्रममा २ विकेटको नोक्सानीमा २८ रन जोडेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ