युएई बिरुद्ध नेपाललाई पहिलो सफलता, सोमपालको बलमा ललितको उत्कृष्ट क्याच

युएई बिरुद्ध नेपाललाई पहिलो सफलता, सोमपालको बलमा ललितको उत्कृष्ट क्याच

  • सोमवार, बैशाख १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

बैशाख १८ काठमाण्डौँ । एसिसी प्रिमियर क्रिकेटको उपाधी भीडन्तमा नेपाललाई युएई बिरुद्ध पहिलो सफलता मिलेको छ । टस जितेर फिल्डिङ गरिरहेको नेपालले पहिलो सफलता हात पारेको छ ।

आक्रामक शुरुवात गरेको युएईको सोमपालले पहिलो विकेट लिएका हुन् । चौथो ओभरको पहिलो बलमा सोमपालको बललाई हावामा प्रहार गरेका मुहम्मद वासिम ललित राजवंशीले उत्कृष्ट क्याच गरेका थिए ।

वासिम ११ रनमा आउट भएका हुन् । अहिले युएईले ३.४ ओभरमा १ विकेटको क्षतिमा २२ रन जोडेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ