एसिसी प्रिमियर क्रिकेटकोको फाईनलमा युएई बिरुद्ध टस जितेर फिल्डिङमा नेपाल

एसिसी प्रिमियर क्रिकेटकोको फाईनलमा युएई बिरुद्ध टस जितेर फिल्डिङमा नेपाल

  • सोमवार, बैशाख १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

बैशाख १८ काठमाण्डौँ । एसिसी प्रिमियर क्रिकेटको फाईनलमा नेपालले अहिले युएई बिरुद्ध खेलिरहेको छ । कीर्तिपुर मैदानमा टस जितेर नेपालले अहिले फिल्डिङ गरिरहेको छ ।

सेमिफाईनल सम्म अपराजित रहेको नेपाल आज उपाधी हात पार्दै एशिया कपमा छनौट हुने रणनीतिका साथ मैदानमा उत्रिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ