बीर अस्पतालको छत भत्किदा चार जना घाईते

बीर अस्पतालको छत भत्किदा चार जना घाईते

  • आइतवार, बैशाख १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौँ । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । आइतबार दिउँसो भएको उक्त घटनामा परी उनीहरु घाइते भएका हुन् ।

घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ