बाजुरा केन्द्रविन्दु भएर मध्यराति दुई पटक भूकम्प गयो

बाजुरा केन्द्रविन्दु भएर मध्यराति दुई पटक भूकम्प गयो

  • शुक्रबार, बैशाख १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

१५ वैशाख, काठमाडौं । बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ ।

राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि फेरी राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । बाजुराको दहकोट केन्द्र बिन्दु बनेर भूकम्प गएको हो ।

भूकम्पले हल्लाएपछि सर्वसाधारण नागरिक घर बाहिर निस्किएका थिए । यसले पुर्याएको क्षतिको विवरण एकीन छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ