कतार बिरुद्ध नेपाल १५७ रनमा अलाउट

कतार बिरुद्ध नेपाल १५७ रनमा अलाउट

  • बिहिबार, बैशाख १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

बैशाख १४ काठमाण्डौँ । एसीसी प्रिमियर क्रिकेट अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले कतार बिरुद्ध खराब ब्याटिङ गर्दै ४१ औँ ओभरमा १५७ रनमा अलआउट भएको छ ।

कीर्तिपुर मैदानमा पहिले व्याटिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले अविजित ४२ रनको योगदान दिएपछि मात्रै नेपालले उक्त स्कोर खडा गर्न सफल भएको हो ।

यसै गरी रोहित पौडेलले २७, आशिफ शेखले १९, दिपेन्द्र सिंह ऐरी १२ , आरिफ शेख ११, सोमपाल कामीले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

कतारले अब १५८ रनको लक्ष्य बिरुद्ध जवाफी व्याटिङ गर्नेछ । आजको खेलमा जीत या कम्तीमा बराबरीले नेपाल समुह बिजेता बन्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ