भक्तपुरमा पुरुषको शव फेला : टाउको रुखमा शरीर भुईमा !

भक्तपुरमा पुरुषको शव फेला : टाउको रुखमा शरीर भुईमा !

  • बिहिबार, बैशाख १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

बैशाख १४ काठमाण्डौँ । भक्तपुरको खरिपाटीस्थित सेतीदेवी सामुदायिक वनमा एकजना पुरुषको शव फेला परेको छ ।

चाँगुनारायण नगरपालिका–५ स्थित जंगलमा पुरुषको टाउको रुखमा र शरीर भुइँमा सडिसकेको अवस्थामा बुधबार फेला परेको हो । भक्तपुरका एसपी प्रजित केसीका अनुसार अन्दाजी ४५ वर्षीय पुरुषको शवको पहिचान हुन सकेको छैन। प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ ।

टाउको भने हरियो डोरीले बाँधिएको अवस्थामा रुखमा झुण्डिएको अवस्थामा थियो। ती पुरुषले आत्माहत्या गरेको र घाँटीको भाग सडेपछि शरीर भुइँमा झरेको हुनसक्ने प्रहरीको अनुमान छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी