१३ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बुधबार सातदोबाटो युथ क्लबले संकटा क्लबमाथि सानदार जित हात पारेको छ । च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले संकटालाई ४–० ले पराजित गरेको हो ।
सातदोबाटोका लागि विलियम ओपोकु र दिपकराज सिंह ठकुरीले २-२ गोल गरे । विलियमले १०औं र १८औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई पहिलो हाफमा २=० को अग्रता दिलाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline