बढ्दो वनभोज संस्कृति ( फोटो फिचर )

बढ्दो वनभोज संस्कृति ( फोटो फिचर )

  • बुधबार, बैशाख १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

पछिल्लो समय पार्क, जंगल नजिकका क्षेत्रहरुमा बनभोज ( पिकनिक ) जाने संसकृति मौलाउदै गएको छ । ललितपुरको गोदावरी सहित देशका विभिन्न भागमा वनभोज जाने संस्कार बढी देखिन्छ ।

खास गरी सार्वजनिक विदाका दिन संघ संगठन आदिका नामबाट सामुहिक रुपमा भोजभतेर गर्ने रमाईलो गर्ने चलन रहेको छ । निम्न तस्वीरहरु ललितपुरको पञ्चदेवलमा देखिएका बनभोजका दृष्यहरु हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी