दुई सातापछि उठाउन थालियो सिंहदरबारको फोहोर

दुई सातापछि उठाउन थालियो सिंहदरबारको फोहोर

  • सोमवार, बैशाख ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं । दुई सातापछि सिंहदरबारको फोहोर उठेको छ । सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न थालेको काठमाडौं नगरपालिकाले जनाएको छ ।

सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठ्न थालेको हो ।

मेयर बालेन्द्र साह९बालेन० फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ