बैशाख ११ बारा । बारा २ मा मतगणना शुरु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार जसपाका उपेन्द्र यादवले शुरुवाती अग्रता बनाएका छन् ।
जनमतका शिवचन्द्र कुसवाहा दोस्रो छन भने एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा रहेका छन् ।
यादवले ५१३ मत प्राप्त गरेका छन् भने कुसवाहाले ४८५ र पौडेलले ४२० मत प्राप्त गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline