बैशाख ११ बारा । बारा २ मा बिहान ११ बजेबाट मतगणना हुने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले मतगणनाको समय टुंगो लगाएको हो ।
यसअघि आइतबार राति नै सर्वदलीय बैठक बोलाइएको थियो ।
दलका उम्मेदवार उपस्थित हुन नसकेपछि बैठक सारिएको थियो । यहाँ ६८ हजार आठ सय ८७ ले मतदान गरेको बाराका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।
उपनिर्वाचनमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline