मुलपानी क्रिकेट रंगशालामा आज नेपालले साउदी अरबसँग खेल्दै

मुलपानी क्रिकेट रंगशालामा आज नेपालले साउदी अरबसँग खेल्दै

  • सोमवार, बैशाख ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

बैशाख ११ काठमाण्डौँ । काठमाण्डौँमा जारी एसीसी प्रिमियर क्रिकेट अन्तर्गत नेपालले आज तेस्रो खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ ।

बिहान ९ बजे मुलपानी क्रिकेट रंगशालामा खेल शुरु हुनेछ । नेपालले यस अघि ओमन र मलेशियामाथि जित निकालेको थियो । आजको खेलमा पनि नेपाल सहज जीत निकाल्ने रणनीतिमा छ ।

समुह बिजेता बन्दै सेमिफाईनल पुग्न नेपालले साउदी अरेबियालाई पनि पराजित गर्नु पर्ने हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ