पाल्पा बस दुर्घटना हुँदा एक जनाको मृत्यु,१० यात्रु घाइते

पाल्पा बस दुर्घटना हुँदा एक जनाको मृत्यु,१० यात्रु घाइते

  • आइतवार, बैशाख १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

वैशाख १०, पाल्पा । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १० यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

बुटवलबाट बाग्लुङ बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पा सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेहरूको स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको प्रत्यक्षदर्शीले जानकारी दिए । मउत्यु हुनेमा एक महिला रहेको बताईएको छ ।

घाइते ११ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । थप विवरण आउन बाकीँ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ