बालेन शाहलाई सर्वोच्चको झड्काः तीन दिन भित्र सिंहदरबारको फोहोर उठाउन आदेश

बालेन शाहलाई सर्वोच्चको झड्काः तीन दिन भित्र सिंहदरबारको फोहोर उठाउन आदेश

  • शुक्रबार, बैशाख ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

बैशाख ८ काठमाण्डौँ । सर्वोच्च अदालतले सिंहदरवारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरवारभित्रको फोहोर तत्काल उठाउन आदेश गरेपछि काठमाण्डौँ महानगरका मेयर बालेन शाहलाई झड्का लागेको छ ।

उनले आफूहरुको माग सुनुवाई नभएको भन्दै सिंहदरबार र भिआईपी एरियाको फोहोर नउठाउने निर्णय गरेका थिए ।

त्यसविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी