नेपालको चौथो विकेट गुम्यो

नेपालको चौथो विकेट गुम्यो

  • शुक्रबार, बैशाख ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

बैशाख ८ काठमाण्डौँ । एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्ध खराब सुरूवात गरेको नेपालले चौथो विकेट पनि गुमाएको छ। नेपालको पारी उकास्न योगदान पुर्याएका सार्की ३३ रन बनाएर आउट भएका छन् ।

५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाएका हुन्।

यसअघि पनि नेपालले कप्तान रोहित कुमार पौडेललाई २३ रनमा गुमाएको थियो। शुरुमै कुसल भूर्तेल र आशिफ शेख शुन्य रनमा आउट हुँदा संकट परेका बेला सार्की र पौडेलले नेपालको पारी उकासेका थिए ।

अहिले आशिफ शेख र कुसल मल्लले नेपालको पारी सम्हालिरहेका छन् । यस अघि पहिलो खेलमा नेपालले मलेशियामाथि ६ विकेटको जीत निकालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ