एकीकृत समाजवादीबाट नन्दा चपाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त

एकीकृत समाजवादीबाट नन्दा चपाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त

  • आइतवार, बैशाख ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

वैशाख ३, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीबाट राष्ट्रिय सभाकी सांसद नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी छन् । नवनियुक्त राज्यमन्त्री चपाईलाई आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ गराएका छन् ।

उक्त मन्त्रालयमा नेकपा एसकै प्रकाश ज्वालामन्त्री छन् । नेकपा एसले सरकारमा तीनवटा मन्त्रालय माग्दै आएको थियो । तर मन्त्रालय भागबन्डामा २ वटा मात्र पाएपछि नेकपा एस असन्तुष्ट थियो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ