सिराहाको लहान नगरपालिका १२ र २२ स्थित सलहेश फूलबारीमा हरेक वर्ष १ वैशाखमा फुल्ने फूल हेर्न लाग्ने मेलामा शुक्रबार दर्शनार्थीको भिड लाग्यो । नयाँ वर्षको फूलबारीको मध्यभागमा मालिनीको गहवर (मन्दिर) सँगै रहेको हारमको रूखमा एक दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारमा देखिने सुनाखरी प्रजातिको फूल हेर्न विभिन्न जिल्लाबाट दर्शनार्थी आउने गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline