चैत्र २६ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलालीमा रहेको एमाले नेता लेखराज भट्टको घरमा पुगेका छन् ।
आइतबार कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलबाट प्रधानमन्त्री प्रचण्ड गोदावरी नगरपालिका –१ अत्तरियास्थित भट्ट निवास पुगेका हुन् ।
भट्ट पूर्व माओवादी नेता हुन् । उनी एमाले प्रवेश गर्नु अघि प्रचण्ड निकट रहेका थिए । प्रधानमन्त्री प्रचण्ड र भट्टबीच केहीबेर कुराकानी समेत भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline