सोमबारको दिन पशुपतिको दर्शन गर्नेको भीड ( तस्वीरहरु )

सोमबारको दिन पशुपतिको दर्शन गर्नेको भीड ( तस्वीरहरु )

  • सोमवार, चैत्र २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

सोमबार भगवान शिवको आरधना गर्ने र पशुपतिनाथको दर्शन गर्नेहरु बढी हुने गरेका छन् । यस सोमबार पनि पशुपतिमा लामो लाईन लागेर दर्शनार्थीहरु पशुपतिमा दर्शन गरिरहेको देखिन्थे । पशुपतिनाथको दर्शनका लागि नेपाली र भारतीय हिन्दु धर्मालम्वीहरुको ठूलो भीड लाग्ने गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी