चैत्र १८ काठमाण्डौँ । महोत्तरीदेखि बालुवाटार सम्मै पैदल यात्रा हिँडेर मीटरव्याज पीडितहरु आन्दोलन गरीरहेका छन । काठमाण्डौँ आएर आन्दोलन गरिरहेका बेला प्रधानमन्त्रीले आज छलफलका लागि बोलाएपछि उनीहरु हिँडेरै बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार प्रवेश गर्दा पनि उनीहरु लामवद्ध अवस्थामा पुगेका छन् । अहिले मीटरव्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline