भारतका केन्द्रीय सामाजिक तथा न्याय मन्त्री आठवले चैत ३० मा नेपाल आउने

भारतका केन्द्रीय सामाजिक तथा न्याय मन्त्री आठवले चैत ३० मा नेपाल आउने

  • शुक्रबार, चैत्र १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं । भारतका केन्द्रीय राज्य सामाजिक न्याय मन्त्री रामदास आठवले चार दिने भ्रमणका लागि चैत ३० गते नेपाल आउने भएका छन् ।डाक्टर अम्बेडकरको १३२ औं जन्मदिनको उपलक्ष्य तथा नेपालीहरूको नयाँ वर्षको अवसर पारेर आठवले नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।

भ्रमण अप्रिल १३ देखि १६ तारिखसम्म रहने छ। भ्रमणको क्रममा नवलपरासी जिल्लाको केलाँडीमा रहेको करिब ३० रोपनीमा निर्माणाधीन बुद्ध शान्त पार्क अवलोकन, रिपब्लिकन फाउन्डेसन ९नेपाल० को विधिवत् समुद्घाटन वैशाख १ नाचघरमा हुने कार्यक्रममा सहभागीता जनाउने भ्रमण तालिकासार्वजनिक भएको छ ।
“इंटरनेशनल लर्ड बूंद ऐड आंबेडकर विचार प्रेरित शिक्षा, स्वास्थ्य, रोगजगार र सामाजिक प्रगति मुल्क नागरिक अभियान” भन्ने मुल नाराका साथ यो कार्यक्रमलाई बुद्ध शान्त पार्क निर्माण समितिद्वारा संचालित हुन लागेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ