चैत्र १६ काठमाण्डौँ । सत्ता साझेदार दलका नेताहरुसँग सक्षिप्त बैठक गर्दै प्रधानमन्त्रीले दुई बजे भित्र नयाँ मन्त्रीहरुको नाम दिन दलहरुलाई आग्रह गरेका छन् ।
बिहान बालुवाटारमा बसेको बैठकमा सो कुरा राख्दै प्रधानमन्त्री चितवन पुगेका छन् ।
चितवनको कार्यक्रम सकेर आजै फर्किएर २ बजे मन्त्रीहरुको नाम टुंगो लागेपछि आजै शपथ गराउने प्रधानमन्त्रीको तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline