राजावादीको समर्थन नचाहिने भन्दै ज्ञानेन्द्र शाही बिरुद्ध माईतीघरमा नाराबाजी गरे मीटरब्याज पीडितले

राजावादीको समर्थन नचाहिने भन्दै ज्ञानेन्द्र शाही बिरुद्ध माईतीघरमा नाराबाजी गरे मीटरब्याज पीडितले

  • मङ्लबार, चैत्र १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

१४ चैत, काठमाडौं । मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध राजावादी भएको भन्दै उनीहरुको समर्थन नचाहिने चेतावनी दिएका छन् ।

म जनप्रतिनिधि भएकाले तपाईहरुको समस्या बुझ्न आएको भन्दै सम्झाउन खोजे पनि शाहीको कुरा नसुनी उनी बिरुद्ध पीडितले नाराबाजी गरेपछि उनी फर्किएका थिए ।

ज्ञानेन्द्र शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका हुन् ।

बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् ।

ज्ञानेन्द्र शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ