चैत्र १४ काठमाण्डौँ । राजधानीमा जारी प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले आज भुटान बिरुद्ध खेल्दैछ । खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई दुई शुन्य गोल अन्तरले पराजित गरेको थियो ।
आजको खेलमा नेपालले कम्तीमा बराबरीमा गरेमा पनि फाईनल पुग्नेछ । यस अघि भुटान लाओससँग दुई एक गोल अन्तरले पराजित भएको थियो ।
नेपालको फाईनल पुग्ने संभावना बलियो रहेको छ । फाईनल खेल आगामी बिहिबार हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline