फेरी उठिबास लगाउन खोजेको भन्दै मेयर बालेन्द्र शाह बिरुद्ध प्रदर्शन

फेरी उठिबास लगाउन खोजेको भन्दै मेयर बालेन्द्र शाह बिरुद्ध प्रदर्शन

  • सोमवार, चैत्र १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं चैत्र १३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन विरुद्ध सुकुम्वासीहरुले आज प्रदर्शन गरेका छन् ।

संविधान र कानून विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउन खोजेको भन्दै मेयर बालेनविरुद्ध सोमबार बिहान काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रर्दशन भएको छ ।

आफूहरुलाई उठिबास लगाउने काममा मेयर बालेन लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रर्दशनलाई निरन्तरता दिनु परेको सुकुम्वासीहरुको प्रतिकृया छ । सुकुम्वासीलाई जबरजस्ती उठिबास लाउन खोजे कडा संघर्षमा जान बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

विरोध प्रर्दशनमा पक्राउ परेकाहरुलाई रिहा गर्न पनि उनीहरुले माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी