चैत्र १३ काठमाण्डौँ । नेपाल प्रहरीका चार डिआइजीलाई एआइजीमा बढुवा हुने भएका छन् ।
गृहसचिव नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको बढुवा सिफारिस भएको छ ।
केही दिन अघि मात्रै बढुवा भएका एआईजीहरु मध्य बसन्त कुँवर आईजिपी बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline