राष्ट्रपति गोरखामा, भ्रमणमा भएन कुनै तामझाम

राष्ट्रपति गोरखामा, भ्रमणमा भएन कुनै तामझाम

  • आइतवार, चैत्र १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौं चैब १२ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा गएका छन् । यो भ्रमणमा पनि राष्ट्रपतिले कुनै तामझाम भने गरेनन् ।

नेपाली सेनाको हेलिकप्टरबाट बिहान गोरखा पुगेका राष्ट्रपतिले गोरखा दरबारको अवलोकन गर्नुका साथै पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण पनि गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ