माओवादीले छाड्यो लुम्विनी सरकार, मन्त्रीले दिए राजीनामा

माओवादीले छाड्यो लुम्विनी सरकार, मन्त्रीले दिए राजीनामा

  • आइतवार, चैत्र १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

बुटवल चैत्र १२ । लुम्बिनी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ ।

लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा आज दिएका हुन् ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।

केन्द्रमा गठबन्धन फेरिएसँगै प्रदेश सरकारहरु पनि परिवर्तन हुने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ