नवनियुक्त आईजिपी कुँवरलाई दज्र्यानी चिन्ह प्रदान

नवनियुक्त आईजिपी कुँवरलाई दज्र्यानी चिन्ह प्रदान

  • आइतवार, चैत्र १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

चैत्र १२ काठमाण्डौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव विनोद प्रकाश सिंहले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रहरी एआईजी बनेको पाँच दिनमै उनले आईजिपीको फूली लगाउने अवसर पाएका हुन् ।

चैत ६ मा मन्त्रिपरिषद्ले कुँवर सहित ५ जना अधिकृतहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको थियो ।

त्यसपछि चैत्र १० मै अघिल्लो आईजिपी धिरज प्रताप सिंह अवकाशमा गएपछि कुँवर आईजिपी बनेका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ