लोसपा पनि सरकारमा सहभागी हुने, आज निर्णय हुँदै

लोसपा पनि सरकारमा सहभागी हुने, आज निर्णय हुँदै

  • बिहिबार, चैत्र ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ चैत्र ९। सत्तारुढ गठबन्धनमा सामेल भएको लोसपा सरकारमा पनि सहभागी हुने भएको छ । आज बस्ने केन्द्रीय कार्यकारीणी बैठकले उक्त निर्णय गर्ने संभावना छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपाले सरकारमा सहभागी हुने नेताको छनौट तथा बारा–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी चयन गर्नका लागि बिहीबार अपरान्ह १ बजे बैठक बोलाइएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए ।

लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ