चीनीया राजदुतद्धारा राष्ट्रपतिसँग भेटवार्ता

चीनीया राजदुतद्धारा राष्ट्रपतिसँग भेटवार्ता

  • बुधबार, चैत्र ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

८ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गरेका छन् ।

बुधबार उनीहरूबीच शितलनिवासमा भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा नेपाल र चीनबीचको आपसी सम्बन्ध थप मजबुत बनाउने जस्ता विषयमा कुराकानी भएको थियो ।

पौडेल गत २५ फागुनमा राष्ट्रपति भएपछि चीनीया राजदुतले पहिलो पटक भेटवार्ता गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ