चैत्र ६ काठमाण्डौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा उपराष्ट्रपति यादवले शपथग्रहण गर्ने कार्यक्रम तय भएको छ।
३० हजार ३२८ मतभारसहित चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका यादवले आज शपथ लिएपछि कार्यभार सम्हाल्नेछन् ।
बारा २ बाट निर्वाचित यादव गठबन्धनबाट उपराष्ट्रपति बनेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline