रवी ओडको ‘ओई मेरी रामप्यारी’ रिलिज

रवी ओडको ‘ओई मेरी रामप्यारी’ रिलिज

  • बिहिबार, चैत्र २, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ । ‘नेपाल आइडल सिजन २’ विजेता गायक रवी ओड स्वर रहेको ‘ओई मेरी रामप्यारी’को भिडियो रिलिज गरिएको छ । लामो समयको अष्ट्रेलिया बसाईपछि नेपाल फर्किएका अभिनेता सुशान्त कार्कीले कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक म्युजिक भिडियोमा सुशान्तलाई मोडल लोसिना लामिछानेले साथ दिएकी छन् । हर्क साउँदको शब्द रचना र एसडी योगीको संगीत रहेको गीततलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् ।

शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नविन निरौलाको कलर तथा सम्पाद र प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ ।  कार्कीले तीन घुम्ती, सपना तिम्रो मेरो आदि फिल्ममा अभिनय गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी