नेपाललाई चौथो सफलता प्राप्त

नेपाललाई चौथो सफलता प्राप्त

  • बिहिबार, चैत्र २, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

चैत्र २ काठमाण्डौँ । कीर्तिपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री सहित दशौँ हजार दर्शकमाझ चलिरहेको आईसीसी लिग डिभिजन २ को अन्तिम खेलमा नेपालले युएई बिरुद्ध खेलिरहेको छ । टस हारेर फिल्डिङ गरीरहेको नेपालले तेस्रो सफलता हात पारेको छ ।

युएईले २३ ओभरमा ३ विकेट गुमाएर १२२ रन जोडेको छ । नेपालका लागि सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक एक विकेट लिएका छन् ।

सन्दीप लामिछानेले तीव्र गतिमा रन जोडेका मोहम्मद वासिमलाई आउट गरेका थिए । वासिमले नेपाली बलरलाई कडा चुनौती दिँदै ६३ रन जोडेका थिए । उनले ४९ बलमा ६ छक्का र चार चौका सहित उक्त रन जोडेपछि नेपाल संकटमा पर्ने जोखिम बढेको थियो ।

आजको खेल जितेमा नेपाल २०२४ मा हुने विश्वकपका लागि छनौट हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ