सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

  • बुधबार, चैत्र १, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

सुनसरी, चैत १ गते । सुनसरीको बर्जु गाउँपालिका-२ स्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

आज राती साढे १ बजे को. ७ प ५६५ नम्बरको मोटरसाईकलको पछाडि सवार रहेकि बर्जु गाउँपालिका-३ की ३६ बर्षीया चन्द्रकलादेबी मोटरसाईकलबाट आफै लडी घाईते भएकोमा  मोटरसाईकल चालक उनको श्रीमान ४१ बर्षीय सैलेन्द्र रायले उपचारको लागि  कोशी अस्पताल बिराटनगर लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ