नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि द्धारा सरसफाई

नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि द्धारा सरसफाई

  • सोमवार, फाल्गुन २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

फागुण २९ काठमाण्डौँ । नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि द्धारा संस्थागत समाजिक उतर दायित्व अन्तर्गत मिति २०७९-११-२७ गते शनिवारका दिन काठमाण्डौको वुद्धमार्गमा सरसफाई कार्य सम्पन्न गरेको छ । उक्त कार्यमा त्यस कम्पनीमा कार्यरत करीब ३० जना कर्मचारीको सहभागिता रहेको थियो ।

ललितपुरको महालक्ष्मी स्थानमा रहेको नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि बिगत १८बर्ष देखि सुरक्षा तथा सरसफाईको सेवा प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ