नेपालको इतिहासमा पहिलो पटक एयर बस सफलता पूर्वक दुई तर्फी अन्तराष्ट्रिय उडान भर्ने पाईलट भावना पन्त र को पाईलट सिर्जना राउत सहित चालक दलका सदस्यलाई विमानस्थलमै पुगेर पर्यटनमन्त्री सुदन किँरातीले सम्मान गरेका छन् । उनले पाईलटलाई नेपालको झण्डा दिएका थिए भने अन्य क्रु मेम्बरहरुलाई पुष्पगुच्छा प्रदान गरेका थिए । नेपाल एयरलाईन्सको एयरबस दुबई पुरयाएर यो चालक दलले पुनः काठमाण्डौ फर्काएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline