एकीकृत समाजवादीका नेता सरोज उपाध्यायको आज अन्त्यष्टी गरिदै, प्रधानमन्त्री सहितले दिए श्रदाञ्जली

एकीकृत समाजवादीका नेता सरोज उपाध्यायको आज अन्त्यष्टी गरिदै, प्रधानमन्त्री सहितले दिए श्रदाञ्जली

  • सोमवार, फाल्गुन २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

फागुण २२ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी) नेता सरोज उपाध्यायको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पार्टी केन्द्रीय कार्यालय आलोकनगर पुगेका छन् ।

एकीकृत समाजवादीले उपाध्यायको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखेको थियो । उपाध्यायलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री दाहालसहितका नेताहरु आलेकनगर पुगेका थिए ।

शनिबार शङ्खमूलस्थित एक रेष्टुराँको ६ तलाबाट लडेर घाइते भएका उपाध्यायको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ