फागुन २२ , काठमाडौँ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले घरेलु टोली यूएईविरुद्ध टस जितेर ब्याटिङ शुरु गरेको छ । कुसल भुर्तेल घाईते भएका कारण आज ओपरका रुपमा ज्ञानेन्द्र मल्ल र आशिफ शेख रहेका छन् । नेपाललाई शुरुमै पहिलो झडका लागेको छ । ओपनर आशिफ शेख ६ रनमा क्याच आउट भएपछि नेपाल दबाबमा आएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।
नेपालले आजको खेलमा टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। ओपनर कुशल भुर्तेलको स्थानमा तीव्र गतिका बलर प्रतिश जिसीले मौका पाएका छन्।
पहिलो खेलमा ६८ रनको हारको बदला लिँदै आज जितेमा नेपाल ५ औँ स्थानमा उक्लनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline